जेन जेड आन्दोलनमा फरार मध्ये करिब १० हजार कैदी बन्दी पक्राउ, साढे ४ हजार बढी कारागार बाहिरै
काठमाडौँ। जेन जेड आन्दोलनमा कारागारबाट फरार भएका मध्ये करिब १० हजार कैदी बन्दीहरू पक्राउ परेका छन् । आन्दोलनको क्रममा कारागारमा तोडफोड र आगजनी गरेर फरार भएका १४ हजार ५४० मध्ये...