शेरबहादुर तामाङले भने-‘एमालेमा आफ्ना धारणा राख्न कुनै बन्देज छैन’
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्युरो बैठकको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेताहरुले आफ्नो दृष्टिकोण...