मुख्यमन्त्री राउतले गरे काँग्रेसका ३ मन्त्री बर्खास्त
काठमाडौँ । मधेस प्रदेशमा नेपाली काँग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा...