बर्डफ्लु सन्त्रास: सीमा नाका साँगामा उच्च सतर्कता
काभ्रेपलान्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्य विनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकको सीमा नाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रूपमा रहेको साँगामा...