तोडफोड र आगजनीमा संलग्न कर्मचारी र जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गर्ने तयारी
काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले तोडफोड र आगजनीमा संलग्न तीन जनप्रतिनिधि तथा ५ कर्मचारीलाई कारवाहीको तयारी गरेको छ । भदौ २३ र २४ गते जेन जेड आन्दोलनका क्रममा निजी...