बर्दिया-कैलाली जोड्ने दौलतपुरघाटनमा बन्ने पुलको मन्त्री घिसिङले गरे शिलान्यास
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुंगे पुलको शिलान्यास गरेका छन्...