बर्दियाका प्रमुख दल गाउँगाउँ पुग्न थाले
बर्दिया । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् । बाढीपीडित, भूमिहीन र सुकुम्बासी...