सिरियाका पूर्वराष्ट्रपति असदलाई मृत्युदण्ड, दाराको दमनसँग जोडिएका पूर्वसुरक्षा अधिकारी नजीब पनि दोषी ठहर
काठमाडौँ । सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। डिसेम्बर २०२४ मा शासनबाट हटाइएपछि असद परिवारसहित सिरियाबाट बाहिरिएर मस्को...