‘प्रहरी चौकी र गृह मन्त्रालयमा समेत लागूऔषध रोकथाम शाखा नहुनु दुःखद्’
काठमाडौँ । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागूऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गएपनि सरकारसँग कुनै योजना नरहेको बताएका छन् । बुधबार अन्तरराष्टिय«...