भारतीय दूतावासद्वारा बस र एम्बुलेन्स सहयोग
लोमान्थाङ (मुस्ताङ) । काठमाडौँस्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय(लाई बस उपलब्ध गराएको छ । उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले...