एसीसी प्रिमियर कप : बहराइनमाथि ७ विकेटको जितसँगै नेपालको सानदार सुरुवात
काठमाडौँ। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगिताको यात्रा जितबाट अघि बढाएको छ। मलेसियास्थित वाइएसडी युकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनमाथि ७ विकेटको सहज जित निकालेको...