प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा सुरु भयो बहस
काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । सुरुमा अधिवक्ता प्रेमराज सिलवालले बहस सुरु गरेका छन् । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ गर्न...