इन्द्र बानियाले आज विश्वासको मत लिदै, १४ सांसद लिएर बहादुर काठमाडौँमा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । उनले अपराह्न ४ ०० बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । तर, निवर्तमान मुख्यमन्त्री...