नेपाल र बांङ्लादेशको खेल अगाडि रंगशालामा कुकुरको सहायताबाट चेकजाँच
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ । दशरथ रंगशालामा नेपाल र बांङ्लादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ । दर्शकहरू खेल सुरु हुनु अघि...