प्रविधि प्रतिद्वन्द्वीहरूलाई पछाडि पार्दै बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्यो : ब्लुमबर्ग
बेइजिङ । टिकटकको मालिक बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको र यसले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले बुधबार बताएको छ । बाह्र...