बागमती र लुम्बिनीको विश्वासको मतमा राप्रपा तटस्थ रहने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती र लुम्बिनी प्रदेशमा आज हुने मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ। दुवै प्रदेशमा सरकार गठनका विषयमा पार्टीले तत्काल कुनै पक्षलाई...