भीमफेदीका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौँ । बागमती प्रदेशमै पहिलो पटक मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गराइने भएको छ । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने...