अर्थतन्त्र खस्कँदो अवस्थामा छ, सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
मलेखु । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । आज धादिङ बेँसीमा आयोजित धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारण सभा...