बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध काँग्रेस र माओवादीले थाले हस्ताक्षर सङ्कलन
काठमाडौँ । प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर सङ्कलन सुरु गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको...