नगरपालिकामा ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी
गलकोट । बागलुङ नगरपालिकाले सेवाग्राहीको सजिलोका लागि ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी थालेको छ । नगर कार्यपालिकाको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ति ‘फ्रण्ट डेक्स’ सञ्चालन गर्ने निर्णय गरेको हो...