पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न विद्रोही उम्मेदवारलाई काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको निर्णय विपरीत उम्मेदवारी दर्ता गराएका व्यक्तिहरूलाई आफ्नो उम्मेदवारी निष्क्रिय गरी आधिकारिक उम्मेदवारको पक्षमा उभिन निर्देशन दिएको छ । पार्टी नेतृत्वले संगठनात्मक एकता र निर्वाचन व्यवस्थापनलाई...