अदालतको आदेश विपरीत बालेनको नाम लिँदै बाङ्गेमुढाको त्वाःछेँमा सामुदायिक भवन तोडफोड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक नेवा सभ्यतामाथि आक्रमण गरेको भन्दै बाङ्गेमुढाका स्थानीय आन्दोलित भइरहेका बेला अदालतको आदेश विपरीत सामुदायिक भवन तोडफोड गरिएको छ । महानगरका मेयर बालेन शाहको आदेश भन्दै...