राष्ट्रपति पौडेलद्वारा श्रीलंकामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलंकामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त...