बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरूको विद्युत् गृह, प्रसारण लाइन...