देशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ । देशका...