विपत् व्यवस्थापनको व्यवस्था, अवस्था र आवश्यकता
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा प्राकृतिक प्रकोपले धनजनको क्षति झन् झन् बढ्दै गएको छ। प्राकृतिक र गैर प्राकृतिक प्रकोपका कारण बर्सेनी ठूलो धनजनको क्षति हुँदै आएको छ। सरकारी तथ्याङ्कअनुसार कमजोर...