चितवनको सिडिओमा गणेश अर्याल, भोजपुरमा शिवलाल
काठमाडौँ । गृह मन्त्रालयले सहसचिव गणेश अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाई पठाएको छ। त्यहाँका प्रजिअलाई पर्सा प्रशासन पठाएसँगै रिक्त रहेको चितवनमा अर्याललाई पठाइएको हो। यसैगरी सहसचिव शिवलाल तिवारीलाई...