पद खुस्किने त्रासदीबीच मन्त्री यादवको त्यो सरुवा हतारो, कर्मचारीमा असन्तुष्टि चुलिँदो
मन्त्री यादव हट्ने हल्लाबीच गरिएको हतारो सरुवाले मन्त्रालयभित्र असन्तुष्टि मात्र नभई अपारदर्शिता र मनोमानीतासमेत देखाएको छ। सहसचिव दरबन्दी बेवास्ता, विवादास्पद मुकायम नियुक्ति र सूची लुकाउने प्रवृत्तिले मन्त्रालयभित्र त्रासदी र अविश्वास...