ललिता निवास मुद्दामा माधव नेपाल र भट्टराईसहितसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
काठमाडौँ । ललिता निवासको सरकारी जग्गा अनियमित रूपमा व्यक्तिका नाममा कायम गरिएको भनिएको प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित सम्बन्धित निकायसँग लिखित जवाफ मागेको छ। प्रधान न्यायाधीश...