२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्गठन विस्तार अभियान चलाउँदै नेसपा (पुर्णपाठ)

अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने भएको छ ।

नेसपाले सङ्गठन निर्माण तथा विस्तार अभियान २०८० अन्तर्गत अग्रगामी शक्तिहरूको वृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने समेत जनाएको छ ।

केही समयअघि बसेको नेसपा केन्द्रीय समिति बैठकको निर्णयअनुसार यही असारबाट सुरु भइ पुस महिनासम्म चल्ने अभियानको विस्तारित खाका नेसपाले सार्वजनिक गरेको हो ।

पार्टी प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच सङ्गठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘सङ्गठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ ।’

अभियानमार्फत पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रूपमा स्थापित गर्ने नेसपाले जनाएको छ । साथै, सबै स्थानीय तहसम्म सङ्गठनात्मक सञ्जाल बिस्तार गर्ने नेसपाको विज्ञप्तिमा उल्लेख छ ।

अभियानअन्गर्तगत वैचारिक तथा राजनीतिक, सङ्गठन निर्माण तथा विस्तार, संयुक्त मोर्चा र ध्रुवीकरण, जनसङ्घर्ष र जनपरिचालनको लक्ष्य राखेको छ ।

अभियानको संयोजन प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्यहरूले गर्नेछन् भने जिल्ला र पालिकाहरूको अभियानको नेतृत्व केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य वा प्रदेश सदस्यले गर्नेछन् । नेसपाले अभियन्ताहरूले पालना गर्नुपर्ने नियम र आचारसंहिता समेत सार्वजनिक गरेको छ ।

पुर्णपाठ :