एकता प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले पार्टी एकता प्रक्रियालाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्याउने निर्णय गरेको छ। सचिवालय बैठकले वार्ता चलिरहेका राजनीतिक दलहरूसँग एकता प्रक्रिया निष्कर्षमा पुर्याउने निर्णय गरेको हो। उपाध्यक्ष एवं...