१३ कार्तिक २०८३, शुक्रबार
संघीय निजामती ऐनको प्रतीक्षामा कर्मचारीतन्त्र : अनुभवी कर्मचारीमा निराशा, प्रशासनमा अन्योल
कुनै पनि मुलुकको समग्र समृद्धि, सुशासन र सार्वजनिक सेवा प्रवाहको असली मेरुदण्ड त्यस देशको मानव संसाधन अथवा कर्मचारीतन्त्र हो। अन्य मुलुकजस्तै नेपालमा पनि निजामती प्रशासन राज्य सञ्चालनको एक प्रमुख र...