रुपन्देही-३ मा काँग्रेसबाट खाँणसहित छ जना सिफारिस
देवदह (रुपन्देही)। नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित छ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्य समितिको...