आमाबुबा भएकै अधिकांश बालबालिका बालगृहमा
आमाबुबा जीवित हुँदाहुँदै पनि प्रलोभन, गरिबी र ‘उज्ज्वल भविष्य’का नाममा बालगृहमा पठाइने बालबालिकाको संख्या बढ्दो छ। धेरै बालगृह बालमैत्री नहुँदा शिक्षा, स्वास्थ्य, मनोसामाजिक अवस्था र पहिचानसहितका समस्या बढेका छन्। काठमाडौँ...