बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने
काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्र नेपाललाई ‘सडक बालबालिकामुक्त देश’ घोषणा गर्ने लक्ष्य अघि सारेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा...