२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिका, अपांगता भएका व्यक्ति र असहाय नागरिक लक्षित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिने

अ+ अ-

काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्र नेपाललाई ‘सडक बालबालिकामुक्त देश’ घोषणा गर्ने लक्ष्य अघि सारेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले तीनै तहका सरकारको बजेट प्रणालीमा ‘बालबालिका उत्तरदायी बजेट कोड’ लागू गर्ने घोषणा पनि गरेको छ । यसमार्फत बालअधिकार संरक्षण तथा बालमैत्री कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

त्यसैगरी, असहाय, अशक्त तथा जोखिममा परेका नागरिकलाई समुदायमै संरक्षण तथा पुनःस्थापना सेवा उपलब्ध गराइने सरकारले जनाएको छ ।

यस्तै, अपांगता भएका व्यक्तिलाई उद्यमशीलता तथा रोजगारीमूलक सीप प्रदान गरी आत्मनिर्भर बनाउने नीति पनि सरकारले अघि सारेको छ ।

सरकारले सार्वजनिक संरचना तथा सेवाहरूलाई पूर्ण रूपमा अपाङ्गतामैत्री बनाउने घोषणा गर्दै समावेशी तथा पहुँचयुक्त सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जनाएको छ ।

0 Comments