बालबालिकाको अधिकार सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह
काठमाडौँ । देशका सञ्चारमाध्यमले बालश्रम एवं बाल अधिकारको सवालमा प्रभावकारी ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्ने सञ्चारकर्मी एवं सरोकारवाहरुले माग गरेका छन् । बालश्रमविरुद्धको विश्व दिवस २०२५ को पूर्वसन्ध्यामा आज बालबालिका तथा...