१८ वर्षमाथिका बालबिज्याइँकर्तालाई नुवाकोट स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीमा सञ्चालनमा रहेको बाल सुधार गृहमा रहेका १८ वर्ष उमेर पूरा गरिसकेका बालबिज्याइँकर्तालाई नुवाकोटमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। सानोठिमीस्थित सुधार गृहमा...