टर्कीको बालविकास केन्द्रमा मन्त्री पोखरेलद्वारा हरित सिकाइको अवलोकन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टर्कीको एन्टाल्यास्थित एक बालविकास केन्द्रमा बालबालिकालाई बिरुवा हुर्काउन, सामग्री पुनः प्रयोग गर्न र फोहोर घटाउन सिकाउने अभ्यासको अवलोकन गरेका छन् । संयुक्त...