बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आलिताल गाउँपालिका–५ स्थित श्री...