प्रारम्भिक बाल शिक्षामा लगानी बढाउन अपेनको माग
काठमाडौँ । एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन)का अध्यक्ष कृष्णकुमार बोहराले प्रारम्भिक बाल शिक्षामा लगानी बढाउन माग गरेका छन् । आईतवार ललितपुरमामा आयोजित ‘शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाको सवाल’...