प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई बधाई दिँदै...