मेयर बालेन शिक्षामन्त्रीलाई भेटे, महानगरको शैक्षिक गुणस्तरबारे छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका छन् । भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार, शिक्षकको दरबन्दीलगायतका विषयमा छलफल भएको बताइएको छ । मन्त्री पौडेलले मेयर...