मधेस प्रदेशमा बाल मृत्यु र कुपोषण उच्च, स्वास्थ्य बीमा र शिक्षामा पहुँच अझै कमजोर
महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बाल मृत्यु, कुपोषण, किशोरी...