सुनसरी घटनापछि सर्वपक्षीय बैठकको आह्वान: शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आग्रह
काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न अवस्थाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा आयोजित सर्वपक्षीय बैठकले शान्ति-सुरक्षा, सामाजिक सद्भाव र सामुदायिक एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको...