झापामा अवैध रूपमा लुकाई राखिएको ९४८ बोरा खरबुजाको बिउ बरामद
झापा । जिल्ला प्रहरी कार्यालय झापाले ठूलो परिमाणमा अवैध रूपमा लुकाई छिपाई राखिएको खरबुजाको बिउ बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिकाबाट उक्त बिउ बरामद...