टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्युटी’मा खटिइएका टोली सम्पर्क विहीन
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात् आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्युटी)मा खटिइएको प्रहरी टोली सम्पर्क विहीन बनेको छ ।...