राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ
काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक प्रयोग गरी कारोबार गरेको राजस्व चुहावट मुद्दामा कैद र जरिवाना तोकिएका गुलसन श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गरुडा नगरपालिका-१ का...