एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन
काठमाडौँ । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकबाट नेपाल आगामी कार्यकालका लागि गैर–क्षेत्रीय सदस्य...