बाढी प्रभावित व्यक्ति र व्यवसायका लागि ‘बिजनेस रिकभरी प्याकेज’ ल्याउने सरकारको निर्णय
काठमाडौँ । सरकारले नेपाल-चीन सीमा क्षेत्रको रसुवागढी तथा भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुन:स्थापना प्याकेज ल्याउने भएको छ। भदौ...